• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने विपक्षी दलको निर्णय

Nepalics
२०८३ बैशाख १६, बुधबार १४:४३
Advertisement

सरकारले राष्ट्रपतिसमक्ष हालै पठाएको अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्ऽ पौडेल समक्ष आग्रह गर्ने विपक्षी दलहरुले निर्णय गरेका छन् ।
सिंहदरबारमा बुधबार बसेको विपक्षी दलहरूको संयुक्त बैठकले संसद् अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको भन्दै त्यसलाई असंवैधानिक र संसदीय अभ्यास विपरीत ठहर गरेको हो ।
आजको बैठकमा हर्क साम्पाङको श्रम संस्कृति पार्टी भने सहभागी भएन ।
सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी विषयमा ल्याएको अध्यादेश संसद् छल्ने नियतका साथ अघि बढाइएको आरोप विपक्षी दलले लगाएका छन् । उनीहरूले संसद् बैठक बोलाउन सकिने अवस्था हुादाहुादै अध्यादेशको बाटो रोजिनु लोकतान्त्रिक प्रक्रियामाथिको हस्तक्षेप भएको बताएका छन् ।
विपक्षी नेताहरूले राष्ट्रपति पौडेललाई संविधानको संरक्षकको भूमिकामा उभिन आग्रह गर्दै पर्याप्त राजनीतिक र संवैधानिक विमर्शबिना अध्यादेश जारी नगर्न अनुरोध गर्ने निर्णय गरेका हुन् ।
बहुमतको दुरुपयोग गर्दै सरकारले संवैधानिक निकाय तथा सहकारी क्षेक्रजस्ता संवेदनशील विषयमा अध्यादेश ल्याएर शत्ति केन्ऽीकरण गर्न खोजिरहेको आरोप विपक्षीदलको छ ।
सरकारले भने मन्त्रिपरिषद् बैठकमार्फत संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी तथा सहकारी समस्या समाधानसम्बन्धी दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । राष्ट्रपति कार्यालयले ती अध्यादेश अध्ययन भइरहेको जनाएको छ ।

Post Views: 113

प्रकाशित: २०८३ बैशाख १६, बुधबार १४:४३
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग
एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य
भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.