• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics agriculture minister biswo poudel ProtectJournalists RightToInformation StopAttacksOnPress SpeakTruth NepalMedia PressFreedomNepal Kylian Mbappé

नबिल बैंकको नाफामा उछाल: ९ महिनामा ६ अर्ब ७६ करोड आर्जन

Nepalics
२०८३ बैशाख १६, बुधबार १८:०९
Advertisement

निजी क्षेत्रको अग्रणी नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा उत्साहजनक वित्तीय प्रदर्शन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत मसान्त सम्ममा बैंकको खुद नाफा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाा पुगेको छ ।
यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.९१ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष बैंकले सोही अवधिमा ५ अर्ब ५ करोड १४ लाख रुपैयाा खुद नाफा आर्जन गरेको थियो ।
नाफा वृद्धिको प्रमुख कारणका रूपमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधार देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाा पुगेको छ भने सञ्चालन मुनाफा ९ अर्ब ६१ करोड रुपैयाा कायम भएको छ । त्यस्तै, बैंकले २ अर्ब ४३ करोड ७६ लाख रुपैयाा खुद फि तथा कमिसन आम्दानी गरेको छ ।
व्यवसाय विस्तारसागै बैंकको निक्षेप र कर्जा दुवैमा वृद्धि देखिएको छ । चैत मसान्त सम्ममा बैंकले ५ खर्ब ७८ अर्ब ३४ करोड रुपैयाा निक्षेप संकलन गरी ४ खर्ब ४७ अर्ब ९४ करोड रुपैयाा कर्जा प्रवाह गरेको छ ।
बैंकको सम्पत्ति गुणस्तरमा पनि सुधार आएको छ । खराब कर्जा अनुपात गत वर्षको ४.९६ प्रतिशतबाट घटेर ४.३७ प्रतिशतमा झरेको छ, जसले जोखिम व्यवस्थापनमा सुधार देखाएको छ ।

Post Views: 57

प्रकाशित: २०८३ बैशाख १६, बुधबार १८:०९
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
सुनचाँदीको मूल्यमा गिरावट
रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
ताजा अपडेट
  • १. एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

  • २. भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रय विहिन : संयुक्त राष्ट्रसङ्घीय एजेन्सी

  • ३. बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण अभियान

  • ४. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • ५. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

चर्चित
  • १. छायाँदेवी कम्प्लेस विवाद : अन्तिम निर्णय कानुनले गर्ला कि झुण्डको दबाबले ?

  • २. क्रिप्टो कारोबारबाट ट्रम्पको एक अर्ब डलर आम्दानी, दुई वर्षमै सम्पत्ति झन्डै तीन गुणा वृद्धि

  • ३. अफगानिस्तानमा पाकिस्तानी आक्रमण

  • ४. जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति

  • ५. चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.