• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक: स्वास्थ्य, डिजाइन र एआईको नयाँ संयोजन

नेपाल विकास
२०८२ श्रावण १६, शुक्रबार १६:११
Advertisement

स्वास्थ्य निगरानी, स्मार्ट कनेक्टिभिटी र सहज डिजाइनलाई एउटै यन्त्रमा समेट्दै सामसङले ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो वाच दैनिक जीवनका लागि उपयोगी डिजिटल सहयात्री बन्नेछ।

ग्यालेक्सी वाच८ हलुका, पातलो बनावटमा आएको छ, जसले लामो समय लगाउँदा पनि सहजता प्रदान गर्छ। मेटल फ्रेम र स्किनमैत्री ब्यान्डले थप आरामदायी अनुभव दिनेछ। मिनिमलिस्ट डिजाइन भएका कारण यो व्यायामदेखि अफिस मिटिङसम्म उपयुक्त रहने बताइएको छ।

यसमा समावेश उन्नत बायोएक्टिभ सेनसरले सुत्ने समयको विश्लेषण गरेर सर्केडियन रिदमअनुसार निद्राको सल्लाह दिन्छ। रनिङ कोच फिचरमार्फत दौड अभ्यासमा वास्तविक समयको सुझाव पाइन्छ भने, करोडेनोइड स्तर छिटो जाँच्न सकिने हुँदा स्वास्थ्य सजगता बढ्छ।

जेमिनी एआई एकीकरणले प्रयोगकर्तालाई भ्वाइस कमान्डमार्फत सामसङ हेल्थजस्ता एप चलाउन, व्यायाम सुरु गर्न वा मेसेज पठाउन सहयोग गर्छ।

ग्यालेक्सी वाच८ क्लासिक (४६ एमएम) को मूल्य ७४,९९९ रुपैयाँ तोकिएको छ, जुन सेतो रंगमा उपलब्ध छ। ग्यालेक्सी वाच८ का ४० एमएम र ४४ एमएम मोडल क्रमशः ५४,९९९ र ५९,९९९ रुपैयाँमा ग्राफिट र सिल्भर रंगमा पाइनेछन्।

Post Views: 242

प्रकाशित: २०८२ श्रावण १६, शुक्रबार १६:११
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
HONOR X7e मोवाईल नेपालमा सार्वजनिक
व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग
९ स्थानीय तहमा राष्ट्रिय वाणिज्य बैंकको कृषि कर्जा योजना
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ४. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.