जलक्रिडा गर्दै चखेवा
२०८२ पुष १७, बिहीबार ०४:४०
दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित खौसापुर कृत्रिम जलाशयमा चिसो छल्न आएका चखेवा चरा । चिसो याम सुरु भएसँगै न्यानो तापक्रमको खोजीमा उच्च हिमाली भू–भागबाट बसाइँसराइ गर्दै तल झर्ने आप्रवासी चखेवा जाडोयामभर नेपालका ताल, पोखरी, नदी तथा सिमसार क्षेत्रमा देखिने गर्छन्। तस्बिर ः कुलदीप न्यौपाने/रासस
प्रकाशित: २०८२ पुष १७, बिहीबार ०४:४०
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार

