• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash nepalics biswo poudel agriculture minister IndependentMedia DemocracyAndMedia VoiceOfPeople jogbani naka lbef Rohingya refugees west bengal

४ जिपिए ल्याउने विधार्थीलाई ज्ञानज्याेतीकाे सम्मान

Nepalics
२०८३ जेष्ठ १०, आईतवार ०४:५१
Advertisement

काठमाडौं ।

ज्ञान ज्याेती एकेडेमीले एसईई परीक्षामा ४ जीपिए प्राप्त गर्ने २ विधार्थीलाई सम्मान गरेकाे छ । विधालयले ३७ अाै स्थापना दिवस तथा अभिभावक दिवसकाे अवसरमा विद्यालयकाबाट ४ जिपिए ल्याउन सफल प्रबन्ध पाैडेल र अविनाश पाैडेललाई सम्मानित गरेकाे हाे । प्रबन्धले २०८२ सालमा ४ जिपिए प्राप्त गरेका हुन् भने अविनाशले २०८१ सालमा ४ जिपिए प्राप्त गरे ।

विधालयले यस बर्ष एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल भएकाे हाे । यस बर्ष १७ जना बिधार्थी एसईई परीक्षामा सहभागी भएका थिए । कार्यक्रममा शैक्षिक क्षेत्रका विशिष्ट ब्यक्ति प्रा. हेमाङ्गराज अधिकारी, विद्यालयका प्रधानाध्यापक गाेबर्धन थापा र विधालयका प्रबन्धक निर्मला थापा (निरू) लगायतकाे सहभागीता थियाे ।

विद्यालयले विभिन्न समयमा सन्चालन गरेका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट रहेका विधार्थीहरूलाई मेडल एवं प्रमाणपत्रबाट पुरस्कृत समेत गरिएकाे थियाे । कार्यक्रममा स-साना भाइबहिनीहरूकाे नृत्य प्रस्तुती गरेका थिए ।

Post Views: 123

प्रकाशित: २०८३ जेष्ठ १०, आईतवार ०४:५१
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
HONOR X7e मोवाईल नेपालमा सार्वजनिक
व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग
९ स्थानीय तहमा राष्ट्रिय वाणिज्य बैंकको कृषि कर्जा योजना
ताजा अपडेट
  • १. आइ सि एफ सि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

  • २. एलबीईएफ फाउण्डेसन र फ्रन्टलाइन हस्पीटलबीच नवप्रवर्तन र स्वास्थ्य सहकार्य

  • ३. भोटेकोशी बाढीपीडितका लागि हिमालय दृश्य रिसोर्टको साढे पाँच लाख सहयोग

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

चर्चित
  • १. व्यवसायभन्दा माथि मानवता: बाढीपीडितका लागि वल्र्डलिंकको १ करोड १ लाख सहयोग

  • २. हिमालको काखमा लुक्ला विमानस्थल (फोटोफिचर)

  • ३. भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो)

  • ४. भोटेकोशी बाढीप्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ५. राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु हुँदै

हाम्रो बारेमा

ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल Nepalics.com
कम्पनी दर्ता नम्बर : ३१८८७२/०८०/०८१
सूचना विभाग : ५२८७-२०८२-२०८३

सम्पर्क

विज्ञापन, सूचना/समाचारका लागि
Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
Phone : 9818374538
Email : nepalics.com@gmail.com

 

हाम्रो टीम

प्रधान सम्पादकः आरती लम्साल
संवाददाताः शिवानी बुढाथोकी
मल्टिमिडियाः किरण शाही
आइ.टी.:सुवास दवाडी
व्यवस्थापकः राजु बजगाईँ
लेखाः शोभिता धिमाल

सामाजिक संजाल

© 2026 Nepalics . All Rights Reserved.