प्रतिनिधिसभामा प्रतिपक्षी दलहरुले, नेपालले पनि भारतको सीमा मिचेको भनेर बोलेको विषयलाई, लिएर, प्रधानमन्त्री बालेन्द्र साहको स्वार्थमाथि नै प्रश्न उठाएका छ ।
पार्टी सभापति रबि लामिछानेको भारत भ्रमण हुँदै गर्दा, साहले, सदनमा भारतकै हित हुने गरी बोलेको भन्दै, नेकपा सचेतक युवाराज दुलाल ।
एमाले सांसद ऐन महरले, प्रधानमन्त्रीले भारतको चाकडी गर्न खोजेको आरोप लगाउनुभएको छ ।
काँग्रेस सचेतक निश्कल राईले समेत, प्रधानमन्त्रीको अभिव्यक्ति पछाडीको कारण खोज्नुभएको छ।
